प्रा.डा. सिम्खडा खुला विश्वविद्यालयको बोर्ड सदस्यमा नियुक्त

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले प्राध्यापक डाक्टर पदम सिम्खडालाई नेपाल खुला विश्वविद्यालयको बोर्ड सदस्यमा नियुक्त गरेको छ । नियुक्ति सन् २०१९–२०२१ सम्मका लागि भएको अध्यक्ष कुमार पन्तले हस्ताक्षर गरेको पत्रमा उल्लेख छ । गैरआवासीय नेपालीहरुको परिकल्पनामा खुला विश्वविद्यालय स्थापना भएको हो । विगत १२ वर्षदेखि गैरआवासीय नेपाली संघको अभियानमा प्रत्यक्ष रुपमा संलग्न रहँदै … Continue reading प्रा.डा. सिम्खडा खुला विश्वविद्यालयको बोर्ड सदस्यमा नियुक्त